माघेसंक्रान्तिमा जुधे ३५ हल गोरु, भागाभागमा ३ जना घाइते
नुवाकोट- यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ। गोरु जुधाउने क्रममा भीरतिर गएपछि भागाभागमा तीनजना घाइते भएका छन्। तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन…