महिनामा ६ करोडको कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स आयात
वीरगञ्ज – एक महिनामै ६ करोडभन्दा बढीको कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स आयात हुने गरेको छ। ०७८/७९ को ११ महिनामा विभिन्न देशबाट आयात भएको कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्सको परिमाण र मूल्यअनुसार नेपालीले एक महिनामा ६ करोडभन्दा बढीको यस्ता खानेकुरा…