१०८ मेगापिक्सेलको क्यामेरासहित नयाँ रेड्मी नोट टेन सिरिज स्मार्टफोन ल्याउँदै साओमी
काठमाडौँ- चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले फागुन २० गते अर्थात ४ मार्चमा आफ्नो नयाँ रेड्मी नोट टेन सिरिज ल्याउने भएको छ। उक्त सिरिज अन्तर्गत रेड्मी नोट टेन र रेड्मी नोट टेन प्रो स्मार्टफोन विश्व बजारमा ल्याउन लागिएको हो। साओमीको नयाँ…