सत्ता हस्तान्तरण सहज बनाऊ-बाम गठबन्धन

सत्ता हस्तान्तरण सहज बनाऊ-बाम गठबन्धन
+
-

काठमाडौं-निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउबाले बाेलाएकाे पहिलाे सर्वदलीय बैठकमा बाम गठबन्धनले सत्ता हस्तान्तरणलार्इ सहज बनाउन सत्ता पक्षलार्इ अाग्रह गरेकाे छ।

बैठकमा प्रधानमन्त्री देउवालार्इ राष्टि्य सभाकाे  निर्वाचन तत्काल ताेक्न र दुरगामी असर पार्ने नीतिगत निर्णय नगर्न अाग्रह गरेकाे एमाले नेता भीम रावलले जानकारी दिए।

प्रधानमन्त्री देउवाकाे बालुवाटारस्थित सरकारी  निवासमा सम्पन्न बैठकमा का‌ग्रेस नेता रामचन्द्र पाैडेलले प्रदेश प्रमुख र राजधानी तोक्नेबारे प्रतिपक्षी दलहरुलार्इ जानकारी गराइएकाे बताए।

बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेता बैठक सहभागि थिए ।

प्रधानमन्त्रि देउबा, माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता विजयकुमार गच्छदार, नेपाली का‌ग्रेसका महामन्त्री शशा‌क काेइराला, एमाले नेता भिम रावललगायतकाे उपस्थिती थियाे। अस्वस्थताका कारण एमाले अध्यक्ष केपी शर्मा अाेली भने बैठकमा सहभागी थिएनन्।

यो पनि हेर्नुहोस्:

सत्ता हस्तान्तरण रोक्न देशी-विदेशीको षडयन्त्र:ओली

‘सत्ता हस्तान्तरण गर्न आतुर छु’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?