डा. केसी पुनः अनसनमा होमिने तयारी

डा. केसी पुनः अनसनमा होमिने तयारी
+
-

काठमाडौं-सर्वोच्च अदालतको निर्णयविरुद्ध लडाई सुरु भएको घोषणा गरेका डा. गोविन्द केसीले आमरण अनसन बस्‍ने/नबस्‍नेबारे २ बजे पत्रकार सम्मेलनद्वारा जानकारी गराउने भएका छन्।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासे आइतबार डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने निर्णयपछि आक्रोसित डा. केसीले अनसनको तयारी गरेका हुन्।

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनबाट चार वर्षअघि बर्खास्तीमा परेका डा. शशी शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको निर्णयविरुद्ध डा. केसी पुनः अनसनमा होमिने तयारीमा छन्।

डा. केसीले भने, ‘दुई बजे पत्रकार सम्मेलन गर्दै छु। अनशन कति बजे बस्‍ने भन्‍नेबारे त्यस पछि निधो गर्ने छु।’

यो पनि पढ्‍नुस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?