माइतीघरमा भेला हुन थाले केसीका समर्थक, सुरक्षा व्यवस्था कडा

माइतीघरमा भेला हुन थाले केसीका समर्थक, सुरक्षा व्यवस्था कडा
+
-

डा. गोविन्द केसी पक्राउको विरोधमा केही बेरमै माइतीघर मण्डलामा आयोजना हुने प्रदर्शनका लागि केसीका समर्थकहरु समयअगावै आउन सुरु गरिसकेका छन्। प्रहरीले माइतीघर मण्डला क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।

सिंहदरबार प्रहरी बृत्तमा राखिएका केसीलाई नाै बजे अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ भने त्यसअघि नै केसीका समर्थकहरु केसीलाई तत्काल रिहा गर्न माग गर्दै माइतीघर मण्डलामा भेला हुनेछन्। पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा पनि केसीको आन्दोलनप्रति एेक्यबद्धता जनाउँदै र उनलाई तत्काल रिहाको माग गर्दै माइतीघर आउने भएका छन्।

माइतीघर मण्डलामा उपस्थित सुरक्षाकर्मी। तस्बिर: दीपा दाहाल

यो पनि हेर्नुहोस्:

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन

केसीलाई अदालत परिसरमा असहज

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?