बलात्कारीलाई फाँसीको माग गर्दै कालो पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन, अवस्था तनावग्रस्त

बलात्कारीलाई फाँसीको माग गर्दै कालो पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन, अवस्था तनावग्रस्त
+
-

काठमाडौँ – बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा जम्मा भएका महिलामाथि प्रहरीले दमन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री भणडरी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ। बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका थिए। बाँकीलाई प्रदर्शन गर्नबाट समेत रोक लगाएको प्रहरीले सहभागिमाथि लाठी चार्ज गरेको छ।

प्रहरीले प्रदर्शनकारी महिलालाई हातपात गर्दै आफ्नो भ्यानमा हालेको प्रदर्शनमा सहभागि दुर्गानाथ दाहालले जानकारी दिए ।

मुलुकमा बलात्कार लगायत आपराधिक घटनामा वृद्धि आएपनि सरकार त्यसमा संवेदनशिल नबनको भन्दै शनिबार दिउँसो स्वतस्पूर्तरुपमा युवाहरु प्रर्दशनमा उत्रिएका हुन्। प्रहरी र प्रदर्शनकारीको झडपपछि माइतघरको स्थिति तनावग्रस्त बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?