युएईलाई नेपालको दुई सय २२ रनको लक्ष्य

युएईलाई नेपालको दुई सय २२ रनको लक्ष्य
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले युएईलाई दुई सय २२ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय २१ रन जोड्यो।

नेपालको पालीमा शरद भेषावकरले सर्वाधिक ८१ रन जोडे । तेस्रो नम्बरमा ब्याटिंगमा आएका शरदले ९५ बलमा पाँच चौका प्रहार गरे।

ज्ञानेन्द्र मल्लले ५४,पारस खड्काले २०, सोमपाल कामीले २०, दिलिप नाथ १६, बसन्त रेग्मी १४, विनोद भन्डारी चार र आरिफ शेख शून्यमा आउट भए ।

नेपालले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । ज्ञानेन्द्रले ८३ बलमा ६ चौका प्रहार गरे ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’