युएईविरुद्ध नेपालको धारिलो बलिङ

युएईविरुद्ध नेपालको धारिलो बलिङ
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध धारिलो बलिङ गरेको छ।

पहिला ब्याटिङ गरेको युएईले २४.१ ओभरमा पाँच विकेट गुमाएर ५२ रन जोडेको छ । नेपालका सोमपाल कामी एक्लैले चार विकेट लिएका छन् ।

अर्को विकेट कप्तान पारस खड्काले लिएका छन्। युएईका कप्तान रोहन मुस्तफा आठ, विकेटकिपर घुलाम सब्बर शुन्य , रमिज सेहजाद तीन, मोहम्मद उसमान पाँच र असफाक अहमद चार रन जोडेर आउट भए।

युएईका मोहम्मद बुता १९ र अदनान मुफ्टी नौ रनमा खेलिरहेका छन्। यसअघि बुधबार युएईसँग भएको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’