सातौं नम्बरमा आएर नेपालविरुद्ध शतक

सातौं नम्बरमा आएर नेपालविरुद्ध शतक
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत सातौं चरणको दोस्रो खेलमा युएईका अदनान मुफ्टीले सातौं नम्बरमा आएर शतक बनाएका छन्।

मुफ्टीको उत्कृष्ट पालीपछि युएईले ४८ ओभरमा आठ विकेट गुमाएर एक सय ८७ रन जोडेको छ ।

मुफ्टीले एक सय चार बनाए । उनले छैटौं विकेटका लागि ८० र सातौं विकेटका लागि २१ र आठौं विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए ।

मुफ्टी क्रिजमा जानुअघि युएईले पाँच विकेट गुमाएर ३९ रन जोडेको थियो । अदनानले ८९ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।

बलिंगतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर पुन, सन्दिप लामिछाने र पारस खड्काले एक एक विकेट हात पारे ।

यसअघि यी दुई टोलीबीच बुधबार भएको पहिलो खेलमा युएई विजयी भएको थियो ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’