कास्की १ (२) बाट बामका गुरुङ विजयी

कास्की १ (२) बाट बामका गुरुङ विजयी
+
-

पोखरा- कास्की प्रदेश सभा कास्की १ (२) बाट बाम गठबन्धनका मनबहादुर गुरुङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका कृष्ण केसीलाई ४१४७ मतको अन्तरले पछि पार्दै विजय हात पारेका हुन्।

गुरुङले १७ हजार २ सय ५९ मत प्राप्त गरे भने केसीले १३ हजार १ सय १२ मत।यसअघि कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनका रबिन्द्र अधिकारी विजयी भइसकेका छन्। कास्की क्षेत्र नं. १ र ३ को प्रतिनिधिसभाको मत गणना जारी छ। प्रदेश सभामा कास्की २(१) बाट बाम गठबन्धनका कृष्ण थापा र कास्की २ (२) बाट नेपाली कांग्रेसका बिन्दुकुमार थापा विजयी भइसकेका छन् भने अन्य प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवार नै अग्रस्थानमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?