कास्कीमा समानुपातिकको मत गणना सुरु

+
-

पोखरा-  कास्कीमा प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत परिणाम आएको एक दिनपछि समानुपातिक तर्फको मत गणना सुरु भएको छ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्यक्षतर्फ प्रतिनिधसभामा ३ र प्रदेश सभामा ५ गरी ८ वटामा बाम उम्मेदवारले जित हासिल गरेका छन्। प्रदेश २(क) नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । २३ गते रातिसम्म प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको नतिजा आएको थियो।
सर्वदलीय बैठकको निर्णयले सोमबार बिहानबाट समानुपातिकको मत गणना सुरु गर्ने निर्णयसँगै अहिले ८.३० बाट मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन आयोगका पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। समानुपातिकको गणना तीन दिनसम्म सकिने उनले जानकारी दिए। कास्कीमा प्रतिनिधि सभामा ४९ र प्रदेश सभाका लागि २० दल छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?