विजयकुमार गच्छदार विजयी

विजयकुमार गच्छदार विजयी
+
-

सुनसरी– सुनसरी क्षेत्र नम्बर ३बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार निर्वाचित भएका छन्।

गच्छदार निकटतम प्रतिद्वन्द्वी एमालेकी नेत्री भगवती चौधरीलाई ३ सय २१ मतान्तरले हराउँदै विजयी भएका हुन्।

गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्‍याएका छन् भने भगवती चौधरीले ३८ ६ सय ५१ मत ल्‍याइन्। यसअघि मतगणनामा भगवतीले लगातार अग्रता लिँदै आइरहेकी थिइन्।

नौ वटा मतपत्रको अर्धकट्टी भेटिएपछि छानबिनको मागसहित भगवतीले मत गणना बहिस्कार गरेकी थिइन्।

विजयको विजयीसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्‍न भएको छ।

२०४८ सालदेखि निरन्तर निर्वाचनमा निर्वाचित हुँदै आएका गच्छदारको राजनीतिक जीवनमा यो छौठो अपराजित जीत हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’