त्यो मौन आगो र अष्टलक्ष्मीको अठाेट (भिडियो)

+
-

काठमाडौँ- बुवाआमाले निर्धारित गरेको विवाहलाई अस्वीकार गरी भूमिगत राजनीतिको अनिश्चित तर अठोटसहितको यात्रामा निस्किन् अष्टलक्ष्मी शाक्य २०३६ सालमा।

२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि मात्रै उनको भूमिगत जीवन सकियो।

नेकपा एमाले स्थायी समिति सदस्य शाक्य ६४ वर्षको उमेरमा प्रदेश सभाको सदस्य चुनिएकी छन् बामगठबन्धनबाट। प्रदेश तीनको भावी मुख्यमन्त्रीको दायित्व वहन गर्न तयार रहेको बताउँछिन् उनी।

परिवारिक पृष्ठभूमि, राजनीतियात्रा, संघर्ष, सफलता र भावी सपना देशसञ्चारकी दीपा दाहालसँग खोलिन् अष्टलक्ष्मी शाक्यले।

यो पनि हेर्नुहोस्:

अष्टलक्ष्मी – अविचलित संघर्षपछि मुख्यमन्त्रीको बोझ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?