कांग्रेस कार्यसम्पादन बैठक बालुवाटारमा जारी

+
-

काठमाडौँ: निर्वाचनमा राम्रो नजिता ल्याउन नसकेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक जारी छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बिहान ९ बजेदेखि बैठक चलिरहेको छ। बैठकले  शुक्रबार प्रदेशसभातर्फको समानुपातिक सांसद छनौट गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जनाएका छन्।

प्रदेशसभातर्फ ७२ सिट पाउने भएको कांग्रेसले शुक्रबार नामहरुको निर्णय गर्न लागेको हो। कांग्रेसलाई शुक्रबार नै समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाउनु पर्ने दबाब छ।

बैठकमा राष्ट्रपति कार्यालयमा थन्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे छलफल हुने भनिएको थियो। तर, बैठक चलिरहेकै बेला राष्ट्रपतिबाट अध्यायदेश जारी भइसकेको छ। प्रधानमन्त्री देउवा, महामन्त्री सशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको थियो।

कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा सभापति देउवा छन्।

यसअघि पहिले केन्द्रीय समितिको बैठक बोलाउने तयारी देउवाको थियो। तर सुरुमा कार्यसम्पादनको बैठक नै बोलाउन दबाब परेपछि देउवाले शुक्रबार उक्त बैठक बोलाएका हुन्।

यो पनि हेर्नुहोस्:

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?