‘खेलाडी विदेश भासिनु दु:खद ‘

+
-

कीर्तिमानी खेलाडी दीपक बिष्टले नाम चलेका खेलाडी नै रोजगारका लागि खाडी भासिनु दु:खद भएको देशसञ्चारसँग बताए। ‘राष्ट्रिय टिममा रहेका धेरै खेलाडी विदेश जाने अवसर खाेजेर पर्खिरहेका छन्,’ उनले भने।

एथलेटिक्सका धेरै थरि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइसकेकी केशरी चौधरी पेट पाल्न खाडी भासिनु देशका लागि दुर्भाग्य नै भएको बिष्ट टिप्पणी गर्छन्।

(लोकेन्द्र प्रसाईको भिडियो)

यो पनि हेर्नुहोस्:

कीर्तिमानी केशरी किन खाडी भासिइन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?