बाढीपीडित शिविरमा सरुवा रोगको संक्रमण

बाढीपीडित शिविरमा सरुवा रोगको संक्रमण
+
-

सुर्खेत-वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा रहेका बाढीपीडित शिविरमा सरुवा रोगको संक्रमण फैलिएको छ।

चिसो बढेसँगै विभिन्‍न रोगहरुको संक्रमण फैलिएकाले शिविरमा रहेका बालबालिका र बृद्धबृद्धाहरु बिरामी परेको बाढीपीडित शिविरका तुल्सी सुनारले बताइन्।

उनले भनिन्, ‘ चिसोका कारण बालबालिकामा झाडापखाला, रुगाखोकी, भाइरल ज्वरो, टाईफाइड, निमोनिया, घाँती दुख्नेलगायतको संक्रमण देखिएको छ।’

विगत एक हप्तादेखि शिविरमा रहेका बालबालिका र बृद्धबृद्धाहरुमा विभिन्‍न रोगहरुको संक्रमण देखिएको र सरुवा रोगको संक्रमणबाट परिवारैपिच्छे दुई/तीन जना विरामी भएको उनको भनाई छ।

उनल भनिन् , ‘परिवारका सबै सदस्य विरामी छन्, त्यसमा पनि औषधि उपचार गर्ने रकमको अभाव छ, यसकारण स्वास्थ्य संस्थासमेत जान सकिएको छैन।’

शिविरमा रहेका बाढीपीडितहरुले उपचार नपाएपछि रोगको खतरा बढ्‍ने देखिएको छ। ।

शिविरमा रहेका सुत्केरी, गर्भवती, अपाङ्ग, ज्येष्ठ नागरिकले उपचार पाउन सकेका छैनन्।

विगत तीन वर्षदेखि पुनर्स्थापना हुन नसकेका महिला प्रशिक्षण केन्द्रका बाढीपीडितहरुले चिसो बढेपछि दाउरासमेत पाउन नसकेको गुनासो गरे।

यो पनी हेर्नुहोस्: 

बिहेको खर्च बाढीपीडितलाई

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?