बाम एकता म बैंककबाट फर्किएपछि- ओली

बाम एकता म बैंककबाट फर्किएपछि- ओली
+
-

काठमाडौं-एमाले अध्‍यक्ष केपी शर्मा ओलीले बाम एकता आफू बैककबाट फर्किएपछि हुने बताएका छन्।

स्वास्थ्योपचारका लागि बैंकक जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्‍मेलनमा उनले भने, ‘अबको १५ दिनमा बाम एकता भएरै छाड्छ।’

ओलीले चुनावको जनादेश सरकारले अटेर गरेको आरोप लगाए। उनले भने, ‘चुनाब जे कामका लागि भयो, त्यो पूरा गर्न दिएन सरकारले। तर पनि बाम एकता १५ दिनमा हुन्छ।’ बुधबार बैंकक प्रस्थान गरेका ओली सोमबार काठमाडौँ फर्कनेछन्।

सरकारले प्रदेशका प्रमुख अनेक बहानामा नतोकेको उनले आरोप लगाए।

 

यो पनि पढ्नुहोस्…

पहिले पार्टी एकता, अनि बल्ल सरकार: माओवादी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?