बाक्लो हुस्सुले बस र ट्रिपर ठोक्किदा १२ घाइते

बाक्लो हुस्सुले बस र ट्रिपर ठोक्किदा १२ घाइते
+
-

झापा-पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडमा यात्रुवाहक बस र ट्रिपर ठोकिदाँ १२ जना घाइते भएका छन्।

दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

ट्रिपर बिर्तामोडस्थित चारपाने चोकमा बिहान पूर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रु बाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोकिँदा दुर्घटना भएको थियो।

विहान बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

घाइतेहरुको बिर्ता सिटी र बीएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?