मैदान अभावले सर्‍यो टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

+
-

सुर्खेत- माघ १५ गतेदेखि सुर्खेतमा हुने भनिएको प्रदेश ६ स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सरेको छ। जिल्ला क्रिकेट संघ सुर्खेतको आयोजनामा माघ १५ देखी २२ गतेसम्म हुने प्रतियोगिता आगामी फागुन ७ गतेका लागि सरेको हो।

क्रिकेट प्रतियोगिताका लागि खेल मैदानको तयारी नपुगेकाले प्रतियोगिता सारिएको जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केशीले बताए।

उनले सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश ६ का सल्यान, रुकुम, जाजरकोट, डोल्पा र सुर्खेतका खेलाडीहरु सहभागिता जनाउने भएका छन्।

प्रदेशमा नेपाल क्रिकेट सघ क्यानबाट सुर्खेत जिल्लाले मात्र मान्यता पाएकाले प्रदेश ६ अन्तर्गतका जिल्लाहरुमा क्रिकेट विकासको लागि सुर्खेतमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगितामा लिगको आधारमा खेलाइने छ। उक्त प्रतियोगितामा करिव चार लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’