विषयगत शाखा व्यवस्थित गर्न कानुन बनाईदै

+
-

सुर्खेत-गाउँपालिकामा रहेका विभिन्न विषयगत शाखाका लागि नमूना कानुन बनाइने भएको छ । गाउँपालिका महासंघ प्रदेश नम्वर ६ ले विभिन्न २२ वटा विषयगत शाखामा व्यवस्थित र गुणस्तरीय कार्य सञ्‍चालनका लागि कानून बनाइने भएको हो।

गाउँपालिकाले प्रवाह गर्ने सेवालाई जनमुखि बनाउन प्रदेश महासंघले यहि माघ ९ देखि ११ गतेसम्म प्रदेश सम्मेलन बोलाएको छ। सम्मेलनमा प्रदेश नम्बर ६ का सवै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई संविधानविद् काशिराज दाहाल र डाक्टर कृष्ण पौडेलले प्रशिक्षण दिने महासंघका अध्यक्ष कविन्द्रकुमार केसीले बताए।

स्थानीय तहमा जनप्रतिनिधि आइसक्दा पनि विषयगत कार्यालयमा ऐन कानून नबन्दा काम गर्न कठिनाई भइरहेको गुनासो जनप्रतिनिधिको छ । सम्मेलनबाट गाउँपालिकाहरुमा एकैसाथ विषयगत शाखाका लागि नमूना कानून बनाइने भएको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’