प्रदेश प्रमुख कुँवरद्वारा पदभार ग्रहण

प्रदेश प्रमुख कुँवरद्वारा पदभार ग्रहण
+
-

कास्की- प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले औपचारिक रूपमा पदभार ग्रहण गरेका छ्न्।

आइतबार बिहान८ बजे प्रदेश प्रमुखको कार्यलयमा पदभार ग्रहण गर्दै उनले प्रदेश-४ को विकासमा सक्रिय रहने बताए।

पदभार ग्रहण

औपचारिक रूपमा पद भार ग्रहण गर्दै प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर। तस्बिर-जमुना बर्षा शर्मा/देश सञ्‍चार

उनले भने “यो एतिहासिक जिम्मेवारीलाई कुसलतापुर्वक पूरा गर्नेछु।’

उनले आफू जिम्मेवार अभिभावकको भूमिकामा रहने पनि बताए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’