
लोकेन्द्र प्रसाई
माघ ९, २०७४
अ
+
अ
अ
-
काठमाडाै- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याका मुख्य सुटर श्याम लामा गुम्बे पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युराे नेतृत्वकाे टाेलीले गुम्बेलाई मंगलबार बिहान चितवनबाट पक्राउ गरेकाे हाे।
सीअाइबीले गाैचन हत्याका मुख्य याेजनाकार समिरमानसिंह बस्नेतलाई यसअघि नै पक्राउ गरेकाे थियाे। गुम्बे पूर्व सैनिक हुन् ।
सम्बन्धित समाचारहरु…
गाैचन हत्याकान्डमा समिरमानसहित नाै जना जेल चलान

