प्रविधिमार्फत जनचेतना जगाउँदै दृष्टिविहीन (भिडियो)

+
-

भीडभाडका बीच स्टल नम्बर टी १६ जहाँ फरक क्षमता भएका दृष्टविहीनहरुले ‘टेक्नोलोजी फर चेन्ज’ अभियान अन्तर्गत आफूहरुले सिकेका कुरा त्‍यहाँ आउने अवलोकनकर्तालाई बताइरहेका छन्, त्यो पनि प्रविधिमार्फत । ‘ब्राइट स्टार सोसाइटी’ र ‘ब्लाइन्ट रक्स’को संयुक्त प्रयासमा प्रविधिमा आधारित शैक्षिक सामग्रीहरु: पेन फ्रेन्ड लेभल लेटर (कलम जस्तै अक्षर थाहा पाउने), ट्याकक्टाइल (तस्बिर छामेर थाहा पाउने), साउण्ड ज्वेलरी (आवाजले थाहा पाउने), ड्रविङ म्यारट (चित्र कोर्ने), टकिङ पेन लेभलिङ (बोलेर लेख्‍ने कलम) स्टलमा राखिएका छन्। भिडियो-सुलभ श्रेष्ठ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?