९८ हजार घुस रकमसहित वन रक्षक पक्राउ

९८ हजार घुस रकमसहित वन रक्षक पक्राउ
+
-

सुर्खेत-सुर्खेतमा ९८ हजार घुस रकमसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । इलाका वन कार्यालय मेहेलकुना सुर्खेतमा कार्यरत वन रक्षक हरिलाल राना क्षेत्री घुस लिदै गर्दा पक्राउ परेका हुन्।

अवैध काठको मुद्दा मिलाईनदिन्छु भन्दै घुस लिने वन रक्षक क्षेत्री सोमवार पक्राउ परेको अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ।

कार्यालयका प्रम्खु रविलाल पन्थका अनुसार गुर्भाकोट नगरपालिकाको वडा नं. ६ बाट नियन्त्रणमा लिइएको ६७.९ क्युफिट सालको काठ र २.५८ क्युफिट टुनीको अवैध काठको मुद्दा मिलाईदिने भन्दै उनले स्थानीयसँग घुस लिएका थिए।

आफूले मागेको रकम नदिएमा सिंगो गाउँवासीलाई नै मुद्दा चलाइदिने धम्कि दिएर उनले सेवाग्राहीबाट ९८ हजार रूपैयाँ घुस लिएका थिए।

घुस रकम लिइसकेको अवस्थामा आज गुर्भाकोट नगरपालिकाको वडा नं. ७ स्थित एक होटलबाट उनलाई पक्राउ गरीएको हो । उनको बारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?