यस्तो देखियो झापाबाट चन्द्र गहण

यस्तो देखियो झापाबाट चन्द्र गहण
+
-

विर्तामोड– १ सय ५० वर्षपछि लागेको चन्द्र गहण बाक्लो हुस्सुका कारण निकै मधुरो देखिएको छ। पूर्वी नेपालको झापामा साँझ साँढे ६ बजेपछि ग्रहण लागेकै अवस्थामा आकासमा जुन देखिएको थियो।

खगोलविदहरुका अनुसार १ सय ५० वर्षपछि ब्लू मुनमा खग्रास चन्द्रग्रहण लागेको हो। एकै महिनामा दुईवटा पूर्णिमा परे पछिल्लो पूर्णिमालाई ब्लू मुन भन्ने गरिन्छ।

ग्रहण नेपाललगायत भारतचीनमंगोलियाजापानमलेसियाताइवानन्युजिल्यान्ड,अष्ट्रेलियाअफ्रिकाका केही पूर्वी देशहरूयुरोपरसिया र अलास्काबाट देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

खग्रास तथा खण्डग्रास गरी चन्द्रग्रहण दुई किसिमको हुने भए पनि बुधबारको चन्द्रग्रहण खग्रास भएकाले चन्द्रमाको पूरै भाग छेकिएको छ।

खग्रास चन्द्र ग्रहण वृषकन्यातुला तथा कुम्भ राशिकाले मात्र हेर्न हुने बताइएको छ भने मेषमिथुनकर्कटसिंह,वृश्चिकधनुमकर र मीन राशिकाले हेरे अशुभ हुने मानिएको छ।

सम्बन्धित समाचार…

कहाँ कस्तो देखियो चन्द्र ग्रहण

यस्तो देखियो राजधानीबाट अदभूत चन्द्रग्रहण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?