धमाधम बन्दै छ प्रदेश ४ को सभाहल

धमाधम बन्दै छ प्रदेश ४ को सभाहल
+
-

पोखरा- प्रदेश नम्बर ४ को पहिलो बैठकका लागि प्रदेश प्रमुखद्वारा माघ २२ गते ११ बजे बोलाइएको बैठकको लागि बैठक हलको मर्मत सम्भार एवं तयारीको कामलाई तीब्रता दिइएको छ।

पोखराको नदिपुरस्थित नगर प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाको झन्डै ८० प्रतीशत काम सकिएको प्रमुख सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

त्यसैगरी प्रदेश सभा बैठकको तयारी एवम् संचालनका लागि अहिले सर्वदलीय बैठक जारी रहेको छ।

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ (नवलपुर) कृष्ण थापा (बागलुङ) पृथ्वी सुब्बा गुरुङ(लमजुङ) किरण गुरुङ (तनहुँ) नेत्र नारायण अधिकारी (पर्वत) कृष्ण चन्द्र नेपाली पोख्रेल (नवलपुर)बिन्दु थापा (कास्की) र हरिशरण आचार्य (गोरखा) र हरि चुमान (तनहुँ) छन्।

तस्बिरहरु: जमुना वर्षा शर्मा

सम्बन्धित समाचार…

विराटनगरमा धमाधम बन्दै छ सभाहल

टुंगो लाग्यो प्रदेश १ को कार्यालय र सभाहल

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?