क्यान्सरलाई पराजित गरेकी ‘अर्की मनीषा’

+
-

काठमाडौँ- क्यान्सरलाई मृत्युको पर्यायवाची मानिन्छ, क्यान्सर पुष्टि हुनासाथ जीवन सकिएको अनुभूति प्राय: सबैले गर्छन्।

बाँच्ने रहर पलाउँछ तर मनोवल खस्किन्छ, खासगरी परिवारिक माया, समयमा उपयुक्त उपचार र चिकित्सकको हौसला भएन भने।

तर केही यस्ता व्यक्ति छन् जसले प्रवल इच्छाशक्ति र अनुसाशनबाट क्यान्सरलाईसजिलै हराएर नयाँ जीवन बिताइरहेका मात्र छैनन्, क्यान्सर विरुद्धको अभियानमा प्रेरणासमेत बनेका छन्।

मनिषा कोइराला आफैँमा त्यस्तो अभियानकी ‘आइकन’ बनेकी छन् र धेरै मनिषा जन्माएकी छन्। स्मृति तिमिल्सिना तिनैमध्येकी एक हुन्।

२० वर्षीया स्मृतिलाई डिम्बासयको क्यान्सर भएको थाहा पाउँदा असहनीय पीडा नभएको होइन तर त्यसलाई शक्तिमा बदल्न सफल भएकी छन् उनले।

त्यो कसरी सम्भव भयो त्यसको राज उनले भिडियोमा खोलेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?