राजेन्द्रले फिर्ता लिए मुख्यमन्त्रीको दाबी, अष्टलक्ष्मी र डोरमणि भिड्ने

राजेन्द्रले फिर्ता लिए मुख्यमन्त्रीको दाबी, अष्टलक्ष्मी र डोरमणि भिड्ने
+
-

काठमाडौं –  नेकपा एमालेले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि उपाध्यायबिच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन स्थलमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे । तस्बिर : दीपा दाहाल /देश सञ्चार

शुक्रबारका लागि तोकिएको चुनावमा शाक्य र उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । राजेन्द्र पाण्डे भने अन्तिम समयमा आएर पछि हटेका छन् ।

उनले उम्मेदवारी नै दर्ता गराएनन् । संसदीय दलको नेता बन्दै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएको नेता पाण्डेले भने देश सञ्चारसँग कुरा गर्दै आफू होडबाट पछि हटेको बताएका छन् ।

उनले भने ‘चुनावमा गएपछि जित्नु पर्छ । जित्ने जस्तो नदेखिएपछि चुनावमा जानुको औचित्य छैन ।’ उनले आफूले उम्मेदवारी दर्ता नगर्ने स्पष्ट पारेका छन् ।

उम्मेदवारी दिँदै डोरमणि उपाध्याय । तस्बिर :दीपा दाहाल /देश सञ्चार

एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?