
आरजु
माघ २६, २०७४

अ
+
अ
अ
-
काठमाडौं- ‘स्प्रिङ फस्टिबल’ अर्थात चिनिया नयाँ वर्षका अवसरमा चाइना कल्चर सेन्टरले राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
होटेल अन्नपूर्ण होटलमा कार्यक्रममा चिनिया तथा नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो।
चीन र नेपाललाई जोड्ने उक्त कल्चरलाई देश सञ्चारका फोटो पत्रकार आरजूले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु।
तस्बिरहरु-आरजू

