प्रदेश ६ मा कांग्रेस संसदीय दलको नेतामा शाही

प्रदेश ६ मा कांग्रेस संसदीय दलको नेतामा शाही
+
-

सुर्खेत-प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले जिवनबहादुर शाहीलाई संसदीय दलको नेता चुनेको छ।

शुक्रबार वीरेन्द्रनगरमा बसेको दलको बैठकले शाहीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।

प्रदेशमा तेस्रो पार्टीका रुपमा रहेका कांग्रेसमा शाही र दिलबन्दु श्रेष्ठ संसदीय दलको नेताको आकांक्षी थिए। तर, शुक्रबार बसेको बैठकले शाहीलाई सर्वहम्मत रुपमा संसदीय दलको नेता चुनेको हो।

प्रदेशमा पहिलो र दोस्रो शक्तिका रुपमा एमाले र माओवादीले भागबण्डामा सरकार बनाउने छन्।

यदि वाम पार्टीहरुबीच एकता भएमा ६ जना प्रदेशसभा सदस्य रहेको कांग्रेसले अबको पाँच वर्ष सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ।

यो प्रदेशमा कांग्रेबाट प्रत्यक्षतर्फ विजयी भएका उनी एक्ला प्रदेश सभा सदस्य हुन्। उनी हुम्ला (ख) बाट विजयी भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?