पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ मुख्यमन्त्री नियुक्त, पर्सि शपथ हुने

पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ मुख्यमन्त्री नियुक्त, पर्सि शपथ हुने
+
-

पोखरा- प्रदेश  नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई नियुक्त गरिएको छ। ४ नम्बर प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

गुरुङको सपथ बुधबार २ बजे प्रदेश प्रमुख निवासमा हुनेछ।

आइतबार एमालेको संसदीय दलको नेतामा निर्वाचन भए पछि  गुरुङलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। बाम गठबन्धनको सहमतिअनुसार एमालेले ४ नम्बर प्रदेशको  मन्त्री पाएकाले गुरुङ मुख्य मन्त्री भएका हुन्।

उनि लमजुङ बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

सम्बन्धित समाचार 

जब पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बन्ने निश्चित भयो…

प्रदेश ४ एमाले संसदीय दलमा पृथ्वी सुब्बा गुरुङ, अब मुख्यमन्त्रीको बाटो!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?