केपी-प्रचण्ड दुवै एकीकृत पार्टीको सह-अध्यक्ष बन्ने

केपी-प्रचण्ड दुवै एकीकृत पार्टीको सह-अध्यक्ष बन्ने
+
-

झापा- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकतापछिको बन्ने पार्टीको सह-अध्यक्ष हुने भएका छन्। माओवादी केन्द्रका नेता जनार्दन शर्माले बाम गठबन्धनका नेता बीच सोमबार भएको छलफलले दुवैलाई सह-अध्यक्ष बनाउने सहमति गरेको खुलासा गरेका हुन्।

ललितपुरमा भएको शीर्ष नेताहरुको छलफल पछि झापा पुगेका नेता शर्माले बिर्तामोडमा सञ्चारकर्मीहरुसँगकुरा गर्दै भने, ‘संसारका धेरै देशहरुमा सह-अध्यक्षले पार्टी चलाएको उदाहरण रहेकाले पनि महाधिवेशन सम्म सह-अध्यक्षले पार्टी संचालन गर्ने छन्।’

शर्माले एमाले र माओवादी केन्द्रको एकतालाई केपी-प्रचण्ड मोडल भनेका छन्। एकतापछि बन्ने पार्टीले आर्थिक क्रान्तिको बाद अबलम्बन गर्ने भन्दै उनले देशको आर्थिक विकास गर्न नै पार्टी एकता गर्न लागेको बताएका छन्।

सम्बन्धित समाचार 

ओली-दाहाल भेटमा एकता प्रक्रियाको छलफल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?