एकतालाई अन्तिम रुप दिन ओली-दाहाल छलफल सुरु

एकतालाई अन्तिम रुप दिन ओली-दाहाल छलफल सुरु
+
-

काठमाडौं -पार्टी एकताको टुंगो लगाउन नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ।

मानभवनस्थित दाहाल निकट एक व्यवसायीको घरमा दुई अध्यक्ष छलफलमा जुटेका छन्। उनीहरुबीच सहमति भए मंगलबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।

स्रोतका अनुसार बैठकका लागि समितिका सदस्यहरु तयारी अवस्थामा छन्।

एकीकृत पाटीको सहअध्यक्ष ओली र दाहाल दुवै हुने, सरकारको नेतृत्व ओलीले गर्ने, एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने लगायतका विषयमा वाम शीर्ष तहमा सहमति भइसको छ।

सरकार गठन र अन्य महत्वपूर्ण पदको बाँडफाँटबारे पनि मंगलबारको बैठकमा सैद्धान्तिक सहमति हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार 

ओली-दाहाल भेटमा एकता प्रक्रियाको छलफल

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष