
सुर्खेत-प्रदेश ६ का मुख्यमन्त्री महोन्द्रबहादुर शाहीले आज (शुक्रबार) शपथ लिँदैछन्।
बिहीबार नियुक्त भएका मुख्यमन्त्री शाहीलाई आज तीन बजे प्रदेश प्रमुख प्रदेशप्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ खुवाउनेछन्।
मुख्यमन्त्रीले शपथ लिएसँगै पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको थालिएको छ।
विहीवार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शाही कालिकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद हुन्।