
आरजु
फाल्गुन ५, २०७४
अ
+
अ
अ
-
करिब दुई साता लामो भारत भ्रमणबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा राजसंस्थामा समर्थक भेला भएका थिए।

