
डिलप्रसाद शर्मा
फाल्गुन ६, २०७४

अ
+
अ
अ
-
काठमाडौं- प्रदेश नम्बर-६ मा सातै मन्त्रीहरूले सपथ लिएका छन्।
माओवादी को २ एमालेका ४ मन्त्रालय भाग परेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोवरमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ खुवाए।

