आरजु
                                                                                                                        फाल्गुन ६, २०७४
                                                                            
                                
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                पाँच वर्षीया यी बालिका पाटनकी कुमारी बनेकी छन्। उनी शनिबारदेखि कुमारीघरमा बस्न थालेकी छन्। सौम्य र गम्भीर देखिने यी बालिका डेढ साताअघि कुमारी छानिएकी हुन्। भिडियो: आरजु
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































