सांसद नहुँदा रोकियो संसद बैठक

सांसद नहुँदा रोकियो संसद बैठक
+
-

सुर्खेत– प्रदेश नम्बर ६ को प्रदेशसभा बैठक आगामी १२ गतेका लागि सरेको छ। बुधबार बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक प्रदेश नं. ६ का सांसदहरु प्रदेशको अस्थायी मुकाम सुर्खेतमा नभएकाले बैठक सरेको हो।

व्यवस्थापिका संसद सचिवालयका अनुसार बुधबारको बैठक स्थगित भएकाले केही महत्वपूर्ण प्रस्तावमा छलफल लम्बिएको छ।

प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलअनुसार प्रदेश ६ को राजधानी र नामकरणबारे छलफल तय गरिएको थियो।

प्रदेश नं. ६ महत्वपुर्ण प्रस्ताव कार्यसूचीमा परेको हुँदा सवै सांसद उपस्थित भएर छलफल गर्नुपर्ने भएकाले फागुन १२ गतेसम्मका लागि बैठक स्थागित भएको सूचना टाँस गरिएको छ।

‘एेतिहासिक निर्णयहरु गर्नुपर्ने भएकाले सबै प्रदेशसभा सदस्यहरुको उपस्थिति हुन नसक्ने अवस्थाका कारण संसद बैठक स र्‍यो,’ सचिव पौडेलले भने, ‘सबै प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन आग्रहसहित १२ गतेका लागि बैठक सारिएको हो।’

प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश र राजधानी सुर्खेत राख्ने बारेमा दलहरुबीच कुनै विवाद देखिएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?