चलचित्र ‘शत्रु गते’ चैत ९ गतेबाट प्रदर्शन हुदै

+
-

प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को टिमले यतिबेला सिनेमाको प्रचारप्रसारको तयारी गरिरहेको छ। केही दिनअघि मात्र सिनेमाका चारवटा पोस्टर सार्वजनिक गरेको ‘शत्रु गते’ले प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले सिनेमा हलमा पनि पोस्टर टाँसिसकेको छ। यसकासाथै केही दिनदेखि सिनेमाको टिजरसमेत हलमा देख्न सकिन्छ भने कलाकारहरु विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएर सिनेमाको प्रचारप्रसार सुरु गरेका छन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, आँचल शर्मा, प्रियंका कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमाले शत्रुहरुलाई पराजय गर्ने एक दिनलाई मुख्य विषय बनाएको छ ।

 

भिडियाेः बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?