जन्मदिनमा प्रधानमन्त्री ओलीसँग केकसहित भेट्नेको लर्को, चिनियाँ र भारतीय राजदूत अघिपछि

जन्मदिनमा प्रधानमन्त्री ओलीसँग केकसहित भेट्नेको लर्को, चिनियाँ र भारतीय राजदूत अघिपछि
+
-

काठमाडौँ- नौ दिनअघिमात्र प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीलाई भेट्न चाहनेको लर्को यतिखेर बालुवाटारमा लागेको छ।

६६ औँ जन्मदिनको शुभकामना दिन भारतीय राजदूत र चिनियाँ राजदूतबीच प्रतिष्पर्धाजस्तै देखिएको छ। शुक्रबार बिहान नौ बज्नु केही मिनेटअघि सबैभन्दा पहिला चिनियाँ राजदूत बालुवाटार प्रवेश गरेकी थिइन् भने एकै मिनेटपछिि भारतीय राजदूत मञ्जीवसिंह पुरी बालुवाटार प्रवेश गरेका थिए।

उनको जन्मदिनमा केक बोकेर शुभकामना दिन आउनेहरुको ठूलो भिड अहिले बालुवाटारमा छ। स्थायी समिति बैठक, मन्त्री छान्ने चटारो र व्यस्त कार्यतालिकाबीच प्रधानमन्त्री ओलीले केक काटेर आफ्नो जन्मदिन मनाउने बालुवाटारका एक कर्मचारीले जानकारी दिए।

सम्बन्धित समाचार 

प्रधानमन्त्रीले काटे जन्मदिनको केक, राधिकाले के भनेर हँसाइन्?

व्यस्त छोरालाई भेट्न नपाएका प्रधानमन्त्रीका बुबाले दिए जन्मदिनमा दस उपदेश

प्रधानमन्त्री ओलीले जन्मदिनमा केक काटेको र खाएको ७ तस्बिर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?