व्यस्त छोरालाई भेट्न नपाएका प्रधानमन्त्रीका बुबाले दिए जन्मदिनमा दस उपदेश

व्यस्त छोरालाई भेट्न नपाएका प्रधानमन्त्रीका बुबाले दिए जन्मदिनमा दस उपदेश
+
-

काठमाडौँ- जन्मदिनमा कुटनीतिक नियोगका प्रतिनिधि र नेताहरुले घेरिएका प्रधानमन्त्री केपी ओलीले बुबासँग भेट्न पनि समय पाएनन्। उनका बुबा ८८ वर्षीय मोहनप्रसाद ओली शुक्रबार बिहान बालुवाटारमै प्रधानमन्त्री बनेका छोरा केपी ओलीलाई भेट्न पर्खिरहेका थिए।

जन्मदिनमा प्रधानमन्त्री ओलीसँग केकसहित भेट्नेको लर्को, चिनियाँ र भारतीय राजदूत अघिपछि

प्रधानमन्त्रीलाई जन्मदिनमा शुभकामना व्यक्त गर्न केक बोकेर पुगेका ठूलो हुलको बीचमै बुबा मोहनप्रसाद पनि छोरालाई जन्मदिनको शुभकामना दिन पर्खिरहेका छन्।

छोरालाई भेटेर जन्मदिनको शुभकामना दिन नपाए पनि बुबा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छोरालाई देशसञ्चारमार्फत  यी १० उपदेश दिएका छन्।

-दुखमा नआत्तिनू

-सुखमा नमात्तिनू

-विपतमा परेकालाई दया देखाउनू

‍-सबै इष्टमित्र राख्नू

-नछुट्याउनू

-आफूलाई ठूलो नठान्नू

-सबैलाई माया गर्नू

-कसैलाई नहप्काउनू

-नदबाउनू

-गरिब र धनीमा भेद नगर्नू

छोरा व्यस्त रहेकाले आफूले भेट्न नपाएको उनले बताए। केही दिन आफू काठमाडौँ बस्ने र सोही क्रममा छोरालाई भेट्न पाउने आशा पनि बुबा ओलीले गरे।

सम्बन्धित समाचार

जन्मदिनमा प्रधानमन्त्री ओलीसँग केकसहित भेट्नेको लर्को, चिनियाँ र भारतीय राजदूत अघिपछि

प्रधानमन्त्रीले काटे जन्मदिनको केक, राधिकाले के भनेर हँसाइन्?

जन्मदिनमा प्रधानमन्त्री ओलीसँग केकसहित भेट्नेको लर्को, चिनियाँ र भारतीय राजदूत अघिपछि

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?