प्रदेश ६ को स्थायी राजधानी वीरेन्द्रनगर प्रस्ताव

प्रदेश ६ को स्थायी राजधानी वीरेन्द्रनगर प्रस्ताव
+
-
सुर्खेत– प्रदेश नम्बर ६ को स्थायी राजधानी सुर्खेत प्रस्ताव गरिएको छ।
प्रदेशसभा जारी बैठकको दोस्रो चरणमा राजधानीबारे छलफल शुरु भएको हो।
बैठकमा कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश ६ को स्थायी राजधानी सुर्खेत बनाउने प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका छन्।
प्रस्ताव पेश गर्दै उनले भौगोलिक हिसावले केन्द्रमा नभए पनि भौतिक रुपमा अब्बल भएकाले सुर्खेतको वीरेन्द्रनगर नै प्रदेशको राजधानी हुनुपर्ने बताए।
शाहीको प्रस्तावमा समर्थन गर्दै एमालेका गुलावजंग शाहले सातै प्रदेशमा कान्छो प्रदेश कर्णाली प्रदेशले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए।
विकासका गतिले उत्कृष्ट क्षेत्र वीरेन्द्रनगर भएकाले नमूना राजधानी बनाउन सकिने बताए।
माओवादी केन्द्रका सांसद गणेशप्रसाद सिंह र राप्रपाका शोसीला शाहीले समर्थन जनाएका थिए।
प्रदेशसभाको प्रतिनिधित्व गर्ने सदस्यहरुको दुइतिहाइले मत विभाजन बाट राजधानीको टुङ्गो लगाइने छ। बैठक जारी छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?