
उमाकान्त खनाल
फाल्गुन १८, २०७४
अ
+
अ
अ
-
विर्तामोड- झापाका सर्वसाधारण शुक्रबार बिहानैदेखि होली पर्व मनाउनमा व्यस्त देखिए।
रंग र अबिर लगाउने तथा पिचकारी प्रयोग गरी यो पर्व हर्षोल्लासका साथ मनाइयो।
झापाका चोक चोकमा होली मनाउनेहरुले नाच गान गरेका छन्।
तराईमा शुक्रबार होली भएको तर झापामा विहिबार नै सार्वजनिक बिदा नभएकाले सरकारी कार्यालय पनि सुनसान देखिएको छ।
तस्बिरहरु-उमाकान्त खनाल/देश सञ्चार

