
सहदेव चौधरी
फाल्गुन २०, २०७४
अ
+
अ
अ
-
काठमाडौँको टुँडिखेलमा शनिबार हजारौले धम्मपद (बुद्ध वचन) एकैपटक वाचन गरेका छन्। बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने प्रमाणित गर्न विश्व कीर्तिमानी परिषद् नेपाल सो कार्यक्रम आयोजना गरेको हो।
भिडियो- बर्षा शाह

