पूर्वराजा शाह तीन साताका लागि झापा पुगे

+
-

भद्रपुर- पूर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि आज झापा आइपुगेका छन्। अपरान्ह श्री एयरलाइन्सको विमानबाट उनी झापा आइपुगेका हुन्।

उनको झापा भ्रमण अनौपचारिक भएको बताइएको छ। उनी पत्नी कोमलसँगै झापा आएका हुन्।

उनी झापाको दमकस्थित चियाबगानमा रहेको निवासमा बस्ने कार्यक्रम रहेको बताइएको छ।

झापा आइपुगेका पूर्व राजा शाहलाई स्वागत गर्न राजावादी कार्यकर्ताहरु भेला भएका थिए। उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए।

 

 

तस्बिरहरु-उमाकान्त खनाल/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?