काठमाडौंमा ह्‌विलचियर म्याराथन

+
-

ह्विलचियर म्याराथन, सन्दा अचम्म लाग्ला। तर काठमाडौंमा आइतबार बिहान ह्विलचियर म्याराथन प्रतियोगिता नै भयो।काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, शहीदगेट, न्युरोड गेट, रानीपोखरी, घण्टाघर, पुतलिसडक हुँदै भृकुटिमण्डपमा आएर समापन भएको थियो। प्रेम बहादुर विके र यामी झाँक्री मगरले बिआइए म्याराथनको उपाधि जितेका हुन्। भिडियो:- बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?