प्रकाश ज्वाला कर्णाली प्रदेशको कार्यवहाक मुख्यमन्त्री

प्रकाश ज्वाला कर्णाली प्रदेशको कार्यवहाक मुख्यमन्त्री
+
-

सुर्खेत-कर्णाली प्रदेश सरकारको कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी प्रकाश ज्वालाले सम्हालेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले आईतवारदेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीको जिम्मेवारी दिएर आईतवार काठमाडौं गएका हन्।

कार्यवाहकको जिम्मेवारी सम्हालेसँगै मन्त्री ज्वालाले प्रदेशका सातै मन्त्रालयका मन्त्रीहरुसँग छलफल गरेका छन्।

उनले प्रदेश सरकारले मुख्यमन्त्री नआउन्जेलसम्म कसरी काम थाल्ने भन्ने विषयमा छलफल गरेका हुन्।

प्रदेश सरकारले यतिबेला विभिन्न विद्येकहरु निर्माण थालेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’