झापा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

झापा गोल्डकपको सेमिफाइनल समीकरण पूरा
+
-

विर्तामोड- विहिबारको अन्तिम क्वाटर फाइनल खेलमा त्रिभुवन आर्मी क्लबको जितसंगै विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलको समीकरण पूरा भएको छ।

विहिबार नेपाल पुलिस क्लबसंग भिडेको आर्मी शनिवार मनाङ मर्स्याङदी क्लबसंग सेमी फाइनल खेल खेल्नेछ। प्रतियोगिताको पहिलो सेमी फाइनल खेल शुक्रबार आयोजक रमपम झापा ११ र थ्रीस्टार क्लबबीच हुनेछ।

विहिबारको अन्तिम क्वाटर फाइनल खेलमा आर्मीले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको ४३ ‍औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले फ्रि किकमा शानदार गोल गरेका थिए। उनको गोल नै निर्णायक बन्यो।

विहिबारको खेलको म्यान अफ द म्याच आर्मीका जर्ज प्रिन्स कार्की घोषित भए। उनले नगद २५ हजार पुरस्कार पाए। झापा गोल्डकपको विजेताले १२ लाख ५१ हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले ६ लाख नगद पुरस्कार पाउनेछ।

सम्बन्धित समाचार 

आयोजक झापा उपाधि नजिक

झापा गोल्डकपको अन्तिम चारमा मनाङ

आयोजक झापा अन्तिम चारमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?