विज्ञान प्रविधि, इन्जिनियरिङ र म्याथम्याटिक्सलाई फ्युजन गरेर भर्चुअल वर्ल्डमा आफ्नो प्रतिभा प्रस्फुटन गराउन महिला पनि सक्षम छन् भन्ने उद्देश्यले सन् २०१५ मा बिनिता श्रेष्ठ र प्रतिक्षा पाण्डेले वुमन इन स्टिम नामक संस्थाको स्थापना गरे। यसले स्कुलका बालबालिकाहरुलाई विज्ञान प्रविधि, इन्जिनियरिङ र म्याथम्याटिक्सका नविनतम उपलब्धिहरुबारे शिक्षा दिइरहेको छ भने सामाजिक रुपमा आन्टरप्रेनरको काम समेत गरिरहेको छ। भिडियो- सुलभ श्रेष्ठ/देश सञ्चार
‘साइन्स एण्ड टेक्नोलोजीको भर्चुअल संसारबारे चेतना जगाउँछौ’
अ
+
अ
अ
-